एपिएफ र चर्च ब्वाइजको विजयी सुरुआत

विभागीय क्लब एपिएफ र नवप्रवेशी चर्च ब्वाइजले सहिद स्मारक ‘ए’ डिभिजनमा विजयी सुरुआत गर्दा आठ पटकको विजेता मनाङ मस्र्याङ्दीले भने पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ।...

सम्बन्धित सामग्री

विराट गोल्डकप : आज एपिएफ र चर्च व्वाइज भिड्दै

आठौ सँस्करणको विराट गोल्डकपको तेस्रो क्वाटर फाइनल खेलमा आज ईटहरी गोल्डकप विजेता चर्च व्वाईज क्लब काठमाण्डौ र विभागीय टोली एपिएफ भिड्दैछन्। विराटनगरको सहिद रंगशालामा साँझ ६ बजेदेखि हुने तेस्रो क्वार्टर फाईनल...

चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको नयाँ च्याम्पियन

चर्च ब्वाइज युनाइटेड क्लबले छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पहिलो सहभागितामै उपाधि उचाल्ने क्रममा चर्च ब्वाइजले सोमबार भएको फाइनलमा नेपाल एपिएफ क्लबलाई ३–० ले पाखा लगायो । प्रतियोगिताले...

ए डिभिजन : सातदोबाटोसँग एपिएफ पराजित

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा रोयल ब्लु सातदोबाटोले सशस्त्र प्रहरीको एपिएफलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा सातदोबाटोले एपिएफमाथि ३–० को जित निकालेको हो।सातदोबाटोको जितमा दीपकराज सिंहले दुई तथा विइलियम अपोकुले एक गोल गरे। योसँगै लिगमा उनले १२ गोल गरेका छन्। जितसँगै सातदोबाटो लिगको लिगको चौथो स्थानमा उक्लिएको छ।आजै भएको अर्को खेलमा चर्च ब्वाइज त्रिभुवन आर्मी क्लबसँग स्तब्ध बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले चर्च ब

ए डिभिजन लिग : पुलिसको पहिलो जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाईटेडले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा नेपाल पुलिस क्लबले जारी लिगमा पहिलो जित निकालेको छ । सातौं चरण अन्तर्गत चर्च ब्वाइज र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् भने पुलिसले फ्रेण्ड्समाथि […]

पुलिसको पहिलो जित‚ चर्च ब्वाइज र एपिएफले बराबरी खेल्दै बाँडे अंक

काठमाडौं : विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाइटेडले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा नेपाल पुलिस क्लबले पहिलो जित पाएको छ। सातौं चरणअन्तर्गत चर्च ब्वाइज र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् भने पुलिसले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा फ्रेण्ड्समाथि ३–१ को जित निकाल्दै जारी लिगमा पहिलो जित पाएको हो।नवप्रवेशी चर्च व्वाइज र एपिएफबीचको खेल निकै प्रतिष्पर्धात्मक&nbs

पोखरा गोल्डकप : मनाङ मर्स्याङ्दी र भुटनीज युथ एससी भिड्दै

पर्वत : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा  मनाङ मर्स्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ एससीबीच प्रतिस्पर्धा हुनेछ।विजेताले सेमिफाइनलमा चर्च ब्वाइजको सामना गर्नेछ। दुई टोलीबीचको खेल दिउँसो साढे १ बजेबाट सुरु हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ ।प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा उपाधि दावेदार मच्छिन्द्र क्लबलाई हराँउदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा संकटा क्लब र सशस्त्र प्रहरी बलको एपिएफ टिम भिड्नेछन्।यस पटकको सं

एपिएफलाई हराउँदै एभेनियर सेमिफाइनलमा

पोखरा (हाम्रा खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबमाथि सानदार जित निकाल्दै क्यामरुनी क्लब एभेनियर एफसी डोउला छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै एभेनियरले अन्तिम चारमा चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको हो । एभेनियरको जितमा विल्लेले दुई तथा सामेसामे र फ्रेडेरिकले समान एक गोल […]