Colombo. Amid continuous fluctuations in international crude oil prices due to the ongoing conflict in the Middle East region, Sri Lanka has increased the retail prices of fuel applicable nationwide. According to the state-owned Ceylon Petroleum Corporation (CPC), the new fuel prices were set to be effective from midnight on Monday.Under the new adjustment, the price of auto diesel has increased by 22 rupees to 303 rupees per liter. Similarly, the price of super diesel has been increased by 24 rupees, set at 353 rupees per liter. For petrol, the price of 92 Octane petrol has risen by 24 rupees...
काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको सुरक्षा शारीरिक र मानसिक मात्र नभई डिजिटल रूपमा पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । प्रेस काउन्सिल नेपालले ११६औँ अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित ‘पत्रकार महिलाका लागि सुरक्षित इकोसिस्टम र समावेशी नेतृत्व’ विषयक अन्तर्क्रियात्मक कार्यक्रममा उनीहरूले महिला पत्रकारहरूको पेसागत सुरक्षा, समान अवसर, नेतृत्वमा पहुँच […]
५९ वर्षीय मानन्धर लामो समयदेखि पत्रकारितामा सक्रिय थिए। नेपाल भाषाको साप्ताहिक पत्रिका 'इनाप' बाट पत्रकारिता सुरू गरेका मानन्धर विश्वभूमि दैनिकको प्रकाशनपछि पूर्णकालीन पत्रकार बनेका थिए।
कामना सेवा विकास बैंकले वि.सं. २०८३ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले आधुनिक प्रविधि प्रयोग गर्दै उक्त क्यालेन्डर डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाSet featured imageएको छ। नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त क्यालेन्डरमा विभिन्न तिथि, शुभ मुहूर्त र धार्मिक तथा सांस्कृतिक गतिविधिका लागि उपयोगी जानकारी समावेश गरिएको छ। यसले सर्वसाधारणलाई आफ्नो दैनिक तथा […]
मध्यविन्दु (नवलपरासी)– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर बर्सेनि बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी चैत १ देखि ५ गतेसम्म जिल्लाभर जापनिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले बताए । अभियानअन्तर्गत जिल्लाभित्र रहेका […]