दराज ११.११ : दराजमलमा ४५०% ब्रान्ड वृद्धि

दराज नेपालले देशकै सबैभन्दा ठूलो अनलाइन किनमेल महोत्सव मानिने ‘११.११ – द बिगेस्ट सेल अफ दि ईयर’ यस वर्ष पनि ऐतिहासिक नतिजासहित सम्पन्न गरेको छ। नोभेम्बर १० देखि २१ सम्म चलेको अभियानमा ग्राहक सहभागिता, ब्रान्ड वृद्धि, विक्रेता प्रदर्शन र डिजिटल भुक्तानीको विस्तार सबै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दराजले जनाएको छ। दराजमलमार्फत उपलब्ध १००% प्रामाणिक […]