अफगान सरकारी अधिकारीलाई ‘आम माफी’ दिने तालिबानको घोषणा

तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ ।  तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ । शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो । तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले अफगानिस्तानमा प्रशासनसम्बन्धी पहिलो भनाइ सार्वजनिक गर्दै कर्मचारीलाई आम माफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ । “पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दि...

सम्बन्धित सामग्री

पाँचलाख अफगान नागरिक घरबारविहीन हुने जोखिममा

आन्तरिक रूपमा विस्थापित भएकाहरूलाई उनीहरूको मूलघरमा नै पठाउने सरकारको बढ्दो दबाबका कारण करिब पाँचलख अफगान परिवार चाँडै घरबारविहीन हुने जोखिम बढेको छ। नर्वेजियाली शरणार्थी परिषद्का देशीय निर्देशक नील टर्नरका अनुसार करिब चार हजार सर्वसाधारणलाई काबुल र आसपासका घरहरूबाट बाहिर निकालिएको छ।सरकारी दबाब जारी रहेमा दशौँ हजार मानिस आवासविहीन हुनेछन् र त्यस्तो अवस्थामा सहायता संस्थाहरूले पनि विस्थापितहरूलाई सहयोग गर्न नसक्ने परिस्थिति उत्पन्न हुनेछ। अफगानहरू दशकौँको युद्ध, खडेरी, राजनीतिक उथलपुथल र आर्थिक

५ लाख अफगान नागरिक घरबारविहीन हुने जोखिममा

आन्तरिक रूपमा विस्थापित भएकाहरूलाई उनीहरूको मूलघरमा नै पठाउने सरकारको बढ्दो दबाबका कारण करिब पाँचलख अफगान परिवार चाँडै घरबारविहीन हुने जोखिम बढेको छ । नर्वेजियाली शरणार्थी परिषद्का देशीय निर्देशक नील टर्नरका अनुसार करिब चार हजार सर्वसाधारणलाई काबुल र आसपासका घरहरूबाट बाहिर निकालिएको छ । सरकारी दबाब जारी रहेमा  दशौँ हजार मानिस आवासविहीन हुनेछन् र त्यस्तो अवस्थामा सहायता संस्थाहरूले पनि विस्थापितहरूलाई सहयोग गर्न नसक्ने परिस्थिति उत्पन्न हुनेछ । अफगानहरू दशकौँको युद्ध, खडेरी, राजनीत

पाँच हजार अफगान शरणार्थी स्वदेश फर्के

काठमाडौँ- अफगानिस्तान छाडेर दुई छिमेकी मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगान शरणार्थीहरू घर फर्किएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना घर फर्किएका हुन् । स्वदेश फर्किएका मध्ये चार हजार ९८६ जना इरानबाट मात्रै फर्किएको अफगानिस्तानको शरणार्थी व्यवस्थापन मन्त्रालयले जनाएको छ । उनीहरु अफगानिस्तानको […]

अफगान आकाशमा ड्रोन गस्ती रोक्न अफगान अधिकारीको अमेरिकालाइ आग्रह

अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति आफ्नो प्रतिबद्धतालाई ध्यान दिनुपर्ने र अफगान आकाशमा अतिक्रमण गर्न नहुने नाम उल्लेख नगर्ने शर्तमा अफगान अधिकारीले बताएको उक्त समाचार संस्थाले बताएको छ । अधिकारीहरूले हालै अमेरिकाले अफगानिस्तानको हवाई आकाशमा ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको बताए ।तिनीहरूले अन्...

किशोरीहरूले आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अफगान अधिकारकर्मी

काबुल । अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः सङ्घर्ष गर्नुपर्ने बताएकी छन् । अफगान खामा प्रेस न्युज एजेन्सीका अनुसार किशोरीहरूले पढ्न पाउने अधिकारको प्रत्याभूत गराउन किशोरीहरूले सङ्घर्ष जारी राख्नु पर्ने र यसमा उनीहरूका शिक्षकले पनि साथ दिनुपर्नेमा जोड दिएकी […]

किशोरीहरूले आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अफगान अधिकारकर्मी

अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः सङ्घर्ष गर्नुपर्ने बताएकी छन् । अफगान खामा प्रेस न्युज एजेन्सीका अनुसार किशोरीहरूले पढ्न पाउने अधिकारको प्रत्याभूत गराउन किशोरीहरूले सङ्घर्ष जारी राख्नु पर्ने र यसमा उनीहरूका शिक्षकले पनि साथ दिनुपर्नेमा उनले जोड दिएकी छन् । उनले थपिन्, “तालिबानले महिला अधिकारको संरक्षण गर्ने प्रतिज्ञा गरेको थियो तर उक्त समूहले

सरकारी सम्पति एक साताभित्र फिर्ता गर्न अफगान नागरिकलाई तालिवानको निर्देशन

एजेन्सी । तालिवानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिवानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिवानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिवानको सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको हो । तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दिनले सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलाबद्ध रुपमा गरेको ट्विटमा सम्पत्ति विवरण बुझाउन आग्रह […]

अफगान सरकार र तालिवानी विद्रोहीले शान्ति वार्तालाई निरन्तरता दिने

एजेन्सी । अफगान सरकार र तालिवानीहरुले वार्तालाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कतारको दोहामा जारी वार्ताका क्रममा दुवै पक्षले युद्धविराम र सरकारी नियन्त्रणमा रहेका विद्रोही लडाकूको रिहाइलगायतका विषयमा आन्तरिक रुपमा थप छलफल गरेर सहमतिमा पुग्ने प्रतिवद्धता जनाएका हुन् । बैठकपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा शान्ति वार्तालाई निष्कर्षमा पु¥याउने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले […]

इरानमा अफगान सरकारको प्रतिनिधि र तालिबानबीच भेटवार्ता

एजेन्सी। अफगानिस्तान सरकारको प्रतिनिधि र तालिबान लडाकूबीच इरानको तेहरानमा वार्ता भएको छ। इरानको विदेश मन्त्रालयले भेटवार्ताको पुष्टि गरेको हो। अमेरिकालगायत नेटो सेनाले अफगानिस्तान छोड्ने निर्णय गरेपछि अफगान सरकारी प्रतिनिधि र तालिबानबीच वार्ता भएको हो। पछिल्लो साता तालिबानले अफगानिस्तानका ५० भन्दा बढी जिल्लामा कब्जा जमाइसकेको छ। भेटवार्तापछि जारी विज्ञप्तिमा अफगान समस्याको समाधान युद्ध नभएको बताइएको छ।

अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए

जलालाबाद / अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाएको छ । प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात... The post अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए appeared first on Purbeli News.