जगदम्बा स्टिलद्वारा तेस्रो देशमा निर्यात सुरू

जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहास मै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा सिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुल्लिँदै गएको कम्पनीको दावी छ ।जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा सिट’ हरु दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा […]