मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास समितिमा पठाइयो

काठमाडौँ- प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो। विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले पनि मिडिया काउन्सिल […]

सम्बन्धित सामग्री

मिडिया काउन्सिल विधेयक समितिमा

प्रतिनिधि सभाले नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ। बुधबारको बैठकले विधेयक समितिमा पठाएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा विधेयक समितिमा पठाइएको हो। विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भइसकेपछि समितिमा पठाइएको हो। सरकारले विधेयकमा स्वीकार गर्ने विषयसमेत प्रतिनिधि सभा सचिवालयलाई उपलब्ध गराइसकेको थियो तर सदनबाटै पारितको तयारी भएको विधेयक समितिमा पठाइएको हो।

विकास समितिमा पठाइयो मिडिया काउन्सिल विधेयक

प्रतिनिधि सभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो ।

संसदीय समितिमा पठाइयो नेपाल मिडिया काउन्सिल विधेयक

काठमाडौं । प्रतिनिधिसभाले ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाबाट पारित भएर सन्देशसहित आएको उक्त विधेयकलाई दफावार छलफल गर्न संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो । उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा पेश […]

नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

बुधबार बसेको प्रतिनिधिसभा बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि स्वीकृत

राष्ट्रियसभाबाट पारित भएर सन्देश सहित प्रतिनिधिसभामा आएको नेपाल मिडिया काउन्सिल विधेयक २०७६ सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकले सर्वसम्मतिले मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको छ ।

मिडिया काउन्सिल विधेयक विकास समितिमा पठाइयो

काठमाडौँ - प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो। विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित सरोकारवालाहर...