निजी क्षेत्रलाई अख्तियार लाग्दैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी व्यवसायीलाई अप्ठ्यारो पार्ने काम सरकारले नगर्ने बताएका छन्।  उनले सरकारको नियत उद्योगी व्यवसायीलाई अप्ठ्यारो पार्ने, हतोत्साही बनाउने, असहयोग गर्ने भन्ने नै हुँदैन, यो सरकारले सोच्न सक्ने विषयसमेत होइन।  नेपाल उद्योग परिसङ्घको सत्रौँ वार्षिक साधारणसभालाई सोमबार सम्ब...

सम्बन्धित सामग्री

सरकार निजी क्षेत्र लगानीमैत्री नीति निर्माणको तयारीमा : प्रधानमन्त्री

सरकारले निजी क्षेत्रलाई लगानीको वातावरण तयार पार्ने गरी आवश्यक नीति एवं ऐन संशोधन गर्ने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । मन्त्रिपरिषद्मा यसबारे चर्चा गरिएको र छिट्टै एउटा निर्णयमा पुगिने उनको भनाइ छ । मुलुकको आर्थिक अवस्थाप्रति निजी क्षेत्रले सधैं चिन्ता व्यक्त गर्दै आएको र यसमा सरकार गम्भीर रहेको उनले जनाए ।

निजी क्षेत्र मौका पाएसम्म कर छली गर्ने प्रयासमा हुन्छन् : प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताएका छन् । शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हु...

निजी क्षेत्र संकुचित हुने कानुन नल्याउने प्रधानमन्त्रीको दाबी

सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने वा उद्योग–व्यवसायमा नकारात्मक प्रभाव पर्ने कुनै पनि कानुन नबनाउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि हात हाल्न पाउने गरी कानुनी व्यवस्था गर्न खोजिएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेपछि प्रधानमन्त्रीले त्यस्तो कानुन नबनाउने बताएका हुन् ।

निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उनले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव ...

निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उनले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव ...

प्रधानमन्त्रीले निजी क्षेत्रलाई भने : पूर्वाधारमा लगानी गर्नुस्

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारको क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । बुधबार लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधारमा निजी क्षेत्र र वैदेशिक लगानी …

देउवा सरकारको राहत र पुनस्र्थापना कुर्दै निजी क्षेत्र

नयाँ सरकार बनेपछि नयाँ बजेट ल्याउने र कोरोनापीडित निजी क्षेत्रलाई राहत तथा अर्थतन्त्रका पुनरुत्थानका कार्यक्रम ल्याउने अपेक्षा छ । हुन त एक महिना धेरै समय होइन, तर विश्व नै असामान्य परिस्थितिमा रहेको बेला नेपालजस्तो सानो मुलुकका लागि एक महिना धेरै समय हो । आफ्नो नियुक्तिको एक महिनासम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रीमण्डल विस्तार गर्न […]