नेकपा एमालेको विधान महाधिवेशन शुक्रबार शुरु हुन गइरहेको छ । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू छलफलमा आइनसकेकाले त्यहाँ समाहित विचारको पृष्ठपोषण, टिप्पणी वा आलोचना महाधिवेशनमै सहभागी भएर गर्न उपयुक्त होला । नेकपा एमालेले जनताको बहुदलीय जनवादलाई कार्यक्रम, मार्गदर्शन विचार हुँदै सिद्धान्तको रूपमा अंगीकार गरेको छ । नेपाली समाजको चरित्रमा आएको बदलावलाई तथ्यबाट होइन आग्रहबाट प्रेरित भई […]