बेलायतमा कोरोना कहर, अस्पताल भरिएपछि कोरोना संक्रमितको उपचारमा कठिनाई

लण्डन । बेलायतमा कोरोनाका कारण भयावह स्थिति सिर्जना भएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोना संक्रमणकाका कारण पछिल्लो २४ घण्टामा बेलायतमा १०३५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

बेलायतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । बेलायतमा कोरोना संक्रमण नियन्त्रण अझै आउन सकेको छैन । दैनिक १ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदै आइरहेको छ । झण्डै एक लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलायतमा कोरोना कहर, दैनिक एकलाखभन्दा बढीमा कोरोना संक्रमण

लण्डन । बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो समय १ लाखभन्दा बढी कोरोना संक्रमित एकैदिन पुष्टि भएपछि सरकारले चिन्ता व्यक्त गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

कोरोना कहर: खोपको आशसँगै नयाँ प्रजातिको त्रास

एजेन्सी । गत जनवरी २० मा एकै दिन बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एक हजार ८२० जनाको मृत्यु भयो । बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले त्यहाँ कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्म यति धेरैको एकैदिन ज्यान गएको यो पहिलो पटक भएको बताए ।