नेपाल र भारततर्फका सुरक्षा अधिकारीबीच बैठक सम्पन्न

मोरङ – मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराट चोकमा नेपाल र भारततर्फका सुरक्षा अधिकारीबीच बैठक सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल एपिएफ तथा भारतको सीमा सुरक्षा बलका अधिकारीबीच सीमा सुरक्षा र अपराध नियन्त्रणलाई केन्द्रित गर्दै बैठक बसेको हो। बैठकमा सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेल र भारत पश्चिमबंगाल सिलिगुडीस्थित एसएसबीका डिआइजी डिबी […]

सम्बन्धित सामग्री

भारतको सीतामढीमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

रौतहट । भारतको बिहारस्थित सीतामढीमा नेपाल र भारतको दुई पक्षीय सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको छ ।रौतहट जिल्लाका सुरक्षा अधिकारी र भारत सीतामढी जिल्लाका सुरक्षा अधिकारी सम्मिलित बैठक शनिबार सम्पन्न भएको हो ।द्विपक्षीय सुरक्षा सम्वद्ध बैठकमा विविध मुद्दाहरुको बारेमा आपसी समन्वय अभिवृद्धि गर्ने समझदारी भएको बताइन्छ ।सीमा पार गरी अपराधीहरु लुक्ने गरेकोमा त्यस्ता अपराधीलाई पक्राउ गर्न आपसी सहयोग आदानप्रदान, अवैध ओसार पसार नियन्त्रण तथा मदिरा नियन्त्रणबारे सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ई