सुकुम्बासीलाई लालपुर्जा बाँड्छौँ : अध्यक्ष पौडेल

सिन्धुली : भूमि आयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष रामकुमार पौडेलले जिल्लाका भूमिहीनलाई जमिनको स्वामित्व दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।ऐन कानुन र विगतमा आयोगले गरेको राम्रो कामको परिधिमा रहेर र स्थानीय तहसँगको समन्वयमा उचित ढंगले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने उनले दाबी गरे।राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीका नवनियुक्त अध्यक्ष रामकुमार पौडेलले आज पदभार ग्रहण गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजन दाहालले सिन्धुलीको सुकुम्बासी समस्या

सम्बन्धित सामग्री

स्थानीय तहले बजेटिङ र प्लानिङमा कौशल बढाउनु पर्छ : अध्यक्ष पौडेल

संघीय नेपालको कार्यान्वयनपछि स्थानीय सरकारको दुईवटा निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम गरिरहेका छन् । स्थानीय सरकारको पहिलो कार्यकाल भौतिक तथा कानुनी पूर्वाधार निर्माण र सरकार सञ्चालनका सिकाइमै बिते । दोस्रो निर्वाचनबाट आएका जनप्रतिनिधि र खारिएको अनुभवसाथ आएका कर्मचारीसमेत जनसेवामा खटेका छन् । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको र जनताका कुरा नियमित सुनिरहनुपर्ने निकाय भएकाले नागरिकका […]

कस्मेटिक संघका संस्थापक अध्यक्ष पौडेल पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं । नेपाल कस्मेटिक संघका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद पौडेल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । गत १८ भदौमा बेलुका ९ बजे घर आउँदैछु भनेर सम्पर्क गरेयता उनी बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै नेपाल कस्मेटिक संघले जनाएको छ । शनिबार रातिसम्म घर नआएपछि परिवारका सदस्यले फोन गर्दा सम्पर्क हुन नसकेको संघले जनाएको छ । संघका […] The post कस्मेटिक संघका संस्थापक अध्यक्ष पौडेल पाँच दिनदेखि सम्पर्कविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कृषक मान्छे पाल्ने भगवान् हो : अध्यक्ष पौडेल

नेपाल व्यावसायिक बाख्रापालक महासंघले राव्यले किसानलाई बेवास्ता गरेको गुनासो पोखेको छ । महासंघले बाख्रापालक किसानलाई राज्यको तर्फबाट बेवास्ता भएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूहरूले अघि सारेका मागलाई सम्बोधन गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले आगामी वर्षको बजेटमा आफूहरूको माग सम्बोधन गर्न भन्दै विभिन्न सुझाव तथा माग अघि सारेको छ । महासंघले अघि सारेका मागमा किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम म

ऐन, कानुनको अधीनमा रही यथाशक्य सुकुम्वासीलाई लालपुर्जा बाँड्छौं : अध्यक्ष पौडेल

बुद्ध नेपाली, सिन्धुली । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीका नवनियुक्त अध्यक्ष राम कुमार पौडेलले आज पदभार ग्रहण गर्नुभएको छ । बागमती प्रदेशसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीको कार्यालय स्थापना गरी समितिका नवनियुक्त अध्यक्ष पौडेलले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै समितिका अध्यक्ष […]

कोरोना संक्रमितलाई घर-घरमा पुगेर औषधि वितरण गर्दै आँधीखोलाका अध्यक्ष पौडेल

भूपराज बस्याल , स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका पंचमुल, चिलाउनेबास , सेतिदोभान र फापरथुमका सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो । गाउँपालिका अध्यक्ष आफै […]

अध्यक्ष पौडेल चीन जाँदै

काठमाडौं । चिनियाँ नेसनल पिपुल्स कांग्रेसका उपाध्यक्ष छन चुको निमन्त्रणामा इन्टरनेसनल थिंक ट्यांक कोअपरेसन फोरममा वक्ताको रुपमा सहभागी हुन नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेल बिहीबार चीन जाने भएका छन् ...

खेलकुदमा लगानी बढाउनु पर्छ : अध्यक्ष पौडेल

सुबास दर्नाल/उज्यालो । सोलुखुम्बु चैत्र २४ – नेपाल खेलकुद महासघंका अध्यक्ष तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले तीनै तहका सरकार...