काठमाडौँ – नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा शुरु हुँदै छ । एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनस्थल नारायणी नदी तटमा अहिले केहिबेरमा उद्घाटन गर्दैछन् । महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा देशका विभिन्न क्षेत्रबाट आएका सहभागी नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा भइरहेका छन् । नेताहरु पृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, […]