वीरगंजः ९ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा, आदर्श कोतवाल गाउँपालिका ८ का २० वर्षीय सन्तोष साह कानु र उनकी ४० वर्षीय आमा शान्ति देवी रहेका छन्।
सोही पालिका वडा नं ७ की ९ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा…