प्रचण्डको पछिल्लो टिप्पणी : ढुक्क हुनुहोस, माओवादी निर्णायक शक्ति नै बन्छ र गठबन्धनको सरकार बन्छ

काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी निर्णायक शक्तिको रुपमा रहने बताएका छन् । पछिल्लो समय माओवादी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पनि तल झर्ने चर्चा चलिरहेको बेला दाहालको यस्तो अभिव्यक्ति आएको हो । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले आफ्नो दल निर्णायक शक्तिको रुपमा रहने […]