माओवादीका वडाध्यक्ष उम्मेदवारमाथि आक्रमण, बरहथवामा निर्वाचन प्रभावित

सर्लाहीको बरहथवामा जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा निर्वाचन नै अन्योल बनेको छ । माओवादीका नेता भुपनारायण अधिकारीले बरहथवा नगरपालिका वडा नम्बर १७ स्थित बरहथवा मतदान केन्द्रमा जसपा नेपालबाट वडा अध्यक्षका उम्मेदवार रामविश्वास रायले एक्कासि आक्रमण गर्दा माओवादीबाट वडा अध्यक्षको उम्मेदवार रहेका वीरेन्द्र राय सख्त घाइते भएको दाबी गरे ।उनको उपचार जिल्लास्थित अस्पतालमा भइरहेको जानकारी दिए । निर्वाचन आयोगको निर्देशन अनुसार तीन पटकसम्म निर्वाचन मतदान गर्न खोज्दा पनि झडपको अ