अनन्त वाग्लेको 'कदम' सार्वजनिक, उपन्यासमा राउटे समुदायको संघर्षको कथा

काठमाडौं : नेपालीको कर्णाली प्रदेशको दैलेख, सल्यान र सुर्खेत जिल्लामा एउटा समुदाय छ। जङ्गल उनीहरुको घर। ठाउँ सर्दै घुमन्ते जीवन बिताउने जातिका रुपमा चिनिन्छन् उनीहरु। यो समुदायलाई 'जंगलका राजा' भनेर समेत चिनिन्छ। त्यही समुदायको युवाको संघर्षको कथा उनिएको उपन्यास 'कदम' हालै सार्वजनिक भएको छ। सीमान्त्कृत जाति राउटे समुदायमाथि लेखिएको उपन्यास…