प्रभासको फिल्म ‘सालार’ र ऋतिकको ‘फाइटर’ एकैदिन रिलिज

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘सालार’ र बलिउड अभिनेता ऋतिक रोशनको ‘फाइटर’ एकैदिन रिलिज हुने भएको छ । यी दुवै फिल्म अर्को वर्षको सेप्टेम्बरमा एकै दिन रिलिज हुँदैछन् । पछिल्ला वर्षहरूमा साउथ सिनेमा बलिउडमा भारी देखिएको छ, जसका कारण बलिउड र साउथ फिल्म इन्डस्ट्रीका स्टारहरूबीच कडा प्रतिस्पर्धा हुने गरेको छ । भारतीय स्वतन्त्रता […]