बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जना सम्पर्कविहीन

बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल र आरुघाटको सोती–मान्बु जोड्ने पुल बगाएको छ ।