भोलिदेखि अमेरिकी नागरिकताको परीक्षामा १२८ मध्ये २० वटा प्रश्न सोधिने, १२ को सही जवाफ दिनुपर्ने

अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा गरिएको परिवर्तन भोलिदेखि लागु हुने भएको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तन गरेको हो । ट्रम्प प्रशासनले सन् २०२० मा लागु गरेको परीक्षा प्रणालीलाई पुन फर्काएको हो । उक्त परीक्षा प्रणाली बाइडेन प्रशासनले उल्टाएको थियो भने अब ट्रम्प प्रशासनले […]