परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना, २१ स्थानमा फौज तैनाथ

‘जेन–जी’ आन्दोलनपछि विभिन्न स्थानको सुरक्षामा खटिएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ ।