गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा हमासको सैन्य शाखाका तीन सदस्य मारिएको इजरायली सेनाले जनाएको छ । सेनाका अनुसार, गाजा सहरको तुफाह क्षेत्रमा गरिएको आक्रमणमा हमासको सैन्य शाखाका सदस्य अब्दुल्लाह मोहम्मद खमिस जाबेर मारिएका छन् । उनी हमासको हतियार उत्पादनसम्बन्धी गतिविधिमा सङ्लग्न रहेको सेनाको दाबी छ । तुफाह क्षेत्रमा गरिएको अर्को […]