पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा फ्रान्समा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोले देशवासीलाई शान्ति र सुव्यवस्था कायम राख्न आह्वान गरेका छन्। शनिबार आयोजित विशाल प्रदर्शन भिडन्त, तोडफोड र लुटपाटमा परिणत हुनुका साथै आइतबार पनि राजधानी पेरिससहितका सहरहरूमा झडप जारी रहेपछि राष्ट्रपतिको यो भनाइ आएको हो। एलिसी प्यालेसबाट राष्ट्रका नाममा […]