संखुवासभा। संखुवासभामा एकजनाको हत्या भएको छ। खाँदबारी नगरपालिका-९ का ५५ वर्षीय कर्णबहादुर कुमालको मंगलबार साँझ हत्या भएको हो। सोही ठाउँका २६ वर्षीय विक्रम कुमालले कर्णबहादुरको खुकुरी प्रहार गरी हत्या गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कुमाललाई प्रहरीले मंगलबार साँझ नै पक्राउ गरेको छ। आफ्नो घरनजिकै आएका कर्णलाई पुरानो रिसइबीको कारण आवेशमा आएर खुकुरी प्रहार […]