काठमाडौँ । सरकारले दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागेको नि:शुल्क कृत्रिम बुद्धिमत्तासम्बन्धी तालिममा ६८ हजारभन्दा बढी आवेदन परेपछि आवेदन दिएका सबैलाई सहभागी गराउने निर्णय गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘प्रभावकारी निर्देशन लेखनसहित कृत्रिम बुद्धिमत्ताको उपयोग’ विषयक अनलाइन तालिममा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएपछि […]