व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान- डराउने होइन, आत्मविश्वास बोकेर अघि बढौं

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आत्मविश्वासका साथ अघि बढ्न उद्योगी तथा व्यवसायीहरूलाई आह्वान गरेकी छिन् । शुक्रबार राष्ट्रिय आर्थिक बहस २.० मा निजी क्षेत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो आह्वान गरेकी हुन् । ‘म …