'लकडाउन' मा यसरी गरौँ मोटरसाइकलको हेरचाह

काठमाण्डौ - कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गएको चैत ११ गतेदेखि एक हप्ताको लागि गरेको लकडाउन बढिरहेको छ । दोस्रो पटक  २५ गते खुल्ने गरी लकडाउन लम्बियो तर कोरोनाको सङ्क्रमण र जोखिम दिनानुदिन बढ्दै गएपछि फेरि जेठ ५ गतेसम्म लकडाउन लम्बिएको छ । अहिले देशभर अत्यावश्यकबाहेक सार्वजनिक र व्यक्तिगत गाडी चलेका छैनन्...