साफ यु-१७ फुटबलको फाइनलमा नेपाल ४-० ले पराजित, उपाधि यात्रामा भारत फेरि बन्यो बाधक

काठमाडौंः साफ यु-१७ च्याम्पियनसिपमा नेपाल भारतसँग फेरि पराजित भएको छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा बुधबार साँझ भएको खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो। नेपाल पहिलो हाफमा २-० ले पछि परेको थियो। बाँकी २ गोल दोस्रो हाफमा खाएको थियो। खेलको ३८औँ मिनेटमा नै नेपाल १० खेलाडीमा सीमित भएको थियो।…

सम्बन्धित सामग्री

साफ यु-१७ फुटबल : भारत र बङ्गलादेशको विजयी सुरुआत

काठमाडौँ । श्रीलङ्कामा जारी साफ यु-१७ पुरुष फुटबलमा भारत र बङ्गलादेशले विजयी सुरुआत गरेका छन्। सोमबार भएको खेलमा बङ्गलादेशले घरेलु टोली श्रीलङ्कालाई ५-१ गोल अन्तरमा हराउँदै विजयी सुरुआत गरेको हो। बङ्गलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई गोल गरे। यस्तै मोहमद रूबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्दीनले एक-एक गोल गरे। श्रीलङ्काका यासिर शर्फराजले […]