यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता

काठमाडौं, मंसिर २४। भारतका रक्षा प्रमुख विपिन रावत सवार एमआई–१७भी५ हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा रावत दम्पतीसहित १३ जनाको निधन भयो भने एक जनाको उपचार जारी छ । रक्षा प्रमुख रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनी सवार हेलिकोप्टर एमआई–१७भी५ विश्वसनीयता अहिले प्रश्न उठेको छ । तर, सो हेलिकोप्टरको विश्वसनीयतामाथि प्रश्न उठाउनु […]