अवैध आप्रवासी रोक्न बेलायत र फ्रान्स सहमत,समुद्री तटमा सुरक्षा संख्या बढाउने

अवैध आप्रवासी रोक्न बेलायत र फ्रान्स सहमत भएका छन् । बेलायत र उत्तरी फ्रान्सलाई छुट्याउने एट्लान्टिक महासागरको भाग पार गर्ने अवैध आप्रवासीहरूलाई रोक्न तीन वर्षभित्र फ्रान्सलाई करिब ५० करोड पाउण्ड वा ४ हजार ९३५ करोड  दिनेछ। बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको भेटमा यो घोषणा गरिएको हो । यो रकम फ्रान्समा थप […]