एमालेको बन्दसूचीमा १०९ जनामात्र, परिवार दलका एकनाथदेखि बादलकी श्रीमतीसम्म

काठमाडौं : नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूचीमा १०९ जनाको मात्र नाम समावेश गरेको छ। समानुपातिक सूचीमा ११० जना हुनुपर्ने भएपनि एमालेले १०९ जनाको नाममात्र समावेश गरेको हो। समानुपातिक सूचीमा रघुजी पन्तदेखि परिवार दलका एकनाथ ढकालको नाम समावेश गरिएको छ। एमालेले रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापा मगरदेखि महासचिव शंकर पोखरेलकी बहिनी…

सम्बन्धित सामग्री

भूकम्पले उजाडेको परिवार : जसका लागि मुग्लान पसे, उनै रहेनन्

२४ कात्तिक, डोटी । श्रीमान्-श्रीमती, दुई छोरी र एक छोरा, चिटिक्क परेको परिवार । यही परिवारको आधारभूत आवश्यकता पूरा गर्न दुई बर्ष पहिले मुग्लान पसेका थिए पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पदम सिंह बोहरा । उनी आफू दुःख गरेर भएपनि श्रीमती र छोराछोरीको अनुहारमा खुशी देख्न चाहन्थे । गाउँमा आम्दानीको बाटो केही नभएपछि उनी रोजगारीको लागि भारत […]

श्रीमान–श्रीमतीको विवादले परिवार नै सखाप

राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा श्रीमान–श्रीमतीको विवादले परिवार नै सखाप भएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे  रहेका छन्

प्रेमीकी श्रीमती र छोरी कुटपिट गर्ने राज्यमन्त्री वलीबिरुद्ध जाहेरी

आफ्ना प्रेमी एकराज बस्नेतलाई लुकाएको भन्दै उनको घरमै पुगेर श्रीमती र छोरीलाई कुटपिट गर्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीविरुद्ध अभद्र व्यवहारमा जाहेरी परेको छ। मंगलबार तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क निवासी २७ वर्षीया मिना भण्डारी बस्नेतले मंगलबार अभद्र व्यवहारमा जाहेरी दिएको प्रहरीले जनाएको छ। पीडित बस्नेतले जाहेरी इलाका प्रहरी कार्यालय …

हात्ती पाइले रोगले शिवकुमार मण्डलको परिवार बिचल्लीमा

सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएको छ । सरकारले हात्ती पाइले रोगविरुद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका-७ का ५० वर्षीय शिवकुमार मण्डल यस रोगबाट पीडित छन् ।  सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले रोगबाट थलिएपछि परिवार विचल्लीमा परेको ५ ।उनी पूर्ण अशक्त छन्। परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, ‘पाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो । विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चल

श्रीमती आएपछि मात्र एसएसपी यादवको शव उठाइने

संघीय प्रहरी इकाई प्रहरी कार्यालय, रूपन्देहीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनको परिवार आएपछि मात्रै उठाइने भ एको छ ।  शुक्रवार दिउँसो १२ बजेतिर यादव आफ्नै क्वार्टरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।  पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर–५ स्थायी घर भएका यादवको परिवार काठमाडौंमा बस्दै आएको छ ।  जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी निरीक्षक भास्कर चन्दले काठमाडौंबाट यादवकी श्रीमती काठमाडौंबाट आएपछि मात्र कोठा खोल्ने बताए । यादवका बुबाआमा भने घ...

प्लास्टिक र बोराले छाएको घरमा बस्दै बादी परिवार

अर्घाखाँची - शीतगङ्गा नगरपालिका-६ दाङ्ग सिङ्गको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लास्टिक र बोराले छाएको सानो झुप्रोमा बस्छ । फाटेको त्रिपाल र बोराले छाएको घरमा बसेका टीका बहादुरको परिवारसँग न ओत लाग्ने घर छ, न खाने अन्न ।  श्रीमती गुमाएका टीका बहादुरका पाँच छोराछोरी छन् । उहाँ आफैँ अपाङ्ग हुनुहुन्छ । एक हात र एक खुट्टाका औँला गाँसिएका छन् । उहाँले कसैकोमा मेलापात गएर पनि काम गर्न सक्नुहुन्न । 'पहिले पहिले गाउँमा डुलेर गाउँलेले दिएको अन्न र पैसाले परिवार पाले...

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर संचालन

सुनसरी । केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ घुस्कीस्थित कस्मिया मदरसामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले उक्त स्वास्थ्य शिविरको माघ २९ गते एक कार्यक्रमका […] The post सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर संचालन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.