रेडियो काठमाण्डुको प्रसारण क्षमता वृद्धि

काठमाडौं : हाम्रो ब्रोडकास्टिङ कम्पनीद्वारा सञ्चालित रेडियो काठमाण्डु ९२.१ मेगाहर्जले आफ्नो प्रसारण क्षमता वृद्धि गरेको छ। आजबाट रेडियोको प्रसारण क्षमता एक हजार वाट पुगेको रेडियो काठमाण्डुका अध्यक्ष युपी लामिछानेले बताए। 'विसं २०७३ साल बैशाख १ गतेबाट औपचारिक प्रसारण सुरु गरेको रेडियोको प्रसारण क्षमता वृद्धि गरी एक हजार वाट पुर्‍याएका छौं,'…

सम्बन्धित सामग्री

रेडियो काठमाण्डुको पाँच वर्षमा दोब्बर क्षमता वृद्धि

काठमाडौं, १८ कात्तिक । लक्ष्मीपूजाको अवसर पारेर रेडियो काठमाण्डुले क्षमता दोब्बर बनाएको छ । ९२.१ मेगाहर्जको रेडियोले पाँच वर्षमा दोब्बर क्षमता वृद्धि गरी एक हजार वाट क्षमता बनाएको हो । १ वैशाख २०७३ बाट सुरु भएको रेडियो काठमाण्डु परिवर्तन सम्भव छ भन्ने नाराका साथ काठमाडौंको चावहिलबाट प्रसारण हुँदै आएको छ । रेडियो क्षमता वृद्धि सँगै […]

रेडियो काठमाण्डुले बढायो प्रसारण क्षमता

रेडियो काठमाण्डु ९२.१ मेगाहर्जले प्रसारण क्षमता बढाएर एक हजार वाट पुर्याएको छ । यसअघि यो एफएम पाँच सय वाटमा प्रशारण हुँदै आएको थियो । २०७३ साल बैशाख १ गतेबाट औपचारिक प्रसारण सुरु गरेको रेडियो काठमाण्डुले लक्ष्मीपूजाको दिनदेखि औपचारिक रुपमा एक हजार वाट क्षमताबाट प्रसारण सुरु गरेको हो । ‘परिवर्तन सम्भव छ’ भन्ने मूल नाराका साथ चाबहिलबाट प्रसारण भइरहेको रेडियो काठमाण्डु क्षमता वृद्धिसँगै अझै धेरै जिल्लामा स्पष्ट सुनिने सन्चालक युपी लामिछानेको विश्वास छ ।रेडियो काठमाण्डु एफएम ब्याण्ड