काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदा मौजुदा आयोजना तथा कार्यक्रममा व्यापक हेरफेर गर्ने बताएका छन् । खर्च क्षमता र स्रोत व्यवस्थापनमा निकै कमजोर देखिएको सरकारका अर्थमन्त्रीले अबको बजेट पारम्पारिक नहुने दाबी गरेका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक […]