नुवाकोट। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशमा जारी अस्थिर राजनीतिक परिवेशलाई निर्वाचनमार्फत समाधान गर्न सकिने बताएका छन्। नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ मा आज (आइतबार) घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दै उनले नेपाली नागरिकको आत्मनिर्णयको अधिकार जोखिममा परेकाले त्यसको पुनःस्थापनाका लागि एकमात्र विकल्प निर्वाचन रहेको बताए। त्यसका लागि तोकिएको समयमा निर्वाचन गराउन राष्ट्रिय राजनीतिक एकताको आवश्यकता […]