पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘लगानीको सम्वर्द्धन र उद्योग व्यवसायको प्रवर्द्धन’ नारासहित ‘नेपाल मणिपाल अस्पताल ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक २०८२’ मेला आयोजना हुने सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आज […]