२८ मंसिर, काठमाडौं । काठमाडौं युरो आईबी वर्ल्ड स्कुल, गोंगबुले पूर्व फुटबलर भरत खवासलाई आइतबार नगदसहित सम्मान गरेको छ । काठमाडौं युरोले स्पोर्ट्स मिटको समापन कार्यक्रममा भरतलाई फुटबलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण योगदान …