अमेरिकामा २१ वर्षीया यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय मूलका ट्याक्सी चालक पक्राउ

अमेरिकाको क्यालिफोर्निया राज्यको क्यामारिलो सहरमा अचेत अवस्थामा रहेकी यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय मूलका एक ट्याक्सी चालक पक्राउ परेका छन्। भेन्चुरा काउन्टी शेरिफ कार्यालयका अनुसार सिम्रनजित सिंह सेखोन नामका ती चालकलाई डिसेम्बर १५ मा पक्राउ गरिएको हो।  उनीमाथि बेहोस पीडितमाथि बलात्कार गरेको अभियोग लगाइएको छ। प्रहरीका अनुसार घटना नोभेम्बर २०२५ मा भएको हो। सेखोनले […]