आजपा समानुपातिक : जेनजी, चर्चित मोडेल, समाजसेवी, सहकारी एवं लघुवित पीडितदेखि मुस्लिम अभियन्तासम्म उम्मेदवार

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा आजपाले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।