गुल्मी । जिल्लाको रेसुङ्गा विमानस्थलबाट हाल हप्ताका चार दिन नियमित हवाई उडान सञ्चालन भइरहेको छ। नेपाल एअरलाइन्सका जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुने व्यवस्था छ। रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाका अनुसार अधिकांश उडान अब तालिकाअनुसार समयमै सञ्चालन भइरहेका छन्। लामो समय अनियमित उडान भोगेका स्थानीयहरूका लागि यो सुविधा हवाई यात्रालाई सहज बनाउने भएको […]