४ माघमा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने

१ माघ, काठमाडौं । नेकपा एमालेले ४ माघमा काठमाडौंमा चुनावी सभा गर्ने भएको छ । नेकपा एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सभाबारे जानकारी दिए । '४ …