काठमाडौं–४ मा राजन भट्टराई नलड्ने, उद्धव खरेलको सम्भावना

नेकपा एमाले सचिव राजन भट्टराई काठमाडौं–४ मा यसपटक उम्मेदवार नबन्ने भएका छन्।