एकातिर कर्मचारी सन्तुष्ट देखिंदैनन्, अर्कोतिर कर्मचारी प्रति आम मानिसमा सकारात्मक धारणा छैन । यस्तो विरोधाभासबीच देशले कसरी प्रगति गर्न सक्छ ?
कहिल्यै विचार गर्नुभएको छ, अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले कहिलेदेखि समयमा खाना खाएका छैनन् ? विद्यालयमा पढाउने …