नेपाली बजारमा आज सुनकाे मूल्य घट्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य रुपमा घटेको छ । गत आइतबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्य बिहीबार भने सामान्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रूपैयाँ पुगेको जनाएकाे छ। बुधबार सुन प्रतितोला तीन लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यो […]