काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्याल शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेका छन् । नक्साल पुगेर उनले जेन-जी आन्दोलनका क्रममा भएका क्षति बारे जानकारी लिएका छन् । त्यस क्रममा उनले उच्च मनोबलसहित राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरीलाई निर्देशन दिए । गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि […]