सुदूरपश्चिम प्रदेश सभा अधिवेशन आह्वान गर्न नेकपाको माग

६ चैत, धनगढी । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न माग गरेको छ । नेकपा संसदीय दलका नेता खगराज भट्टले शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षण पत्र बुझाउदै एक साताभित्र …