कांग्रेसको पक्षमा माहोल बनिरहेको छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा माहोल बनिरहेको बताएका छन् ।  काठमाडौं बस्ने धौलागिरीवासीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विकासको १० भिजनका साथ अघि बढेको पार्टीका उम्मेदवारहरूका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको बताए । ‘देशैभर सकारात्मक माहोल बनिरहेको छ,’ उनले भने,‘यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बनेको छ ।’ कार्यकर्ता […]