कुवेतको हवाईक्षेत्र बन्द हुँदा ६९ नेपाली यात्रु अलपत्र, दूतावासको पहलमा सडक मार्गबाट गन्तव्यतर्फ प्रस्थान

RajdhaniDaily.com | काठमाडौं । कुवेतको हवाईक्षेत्र अस्थायी रूपमा बन्द भएपछि कुवेत हुँदै विभिन्न मुलुकतर्फ प्रस्थान गर्न लागेका ६९ जना नेपाली यात्रु अलपत्र परेका छन्। -