प्रधानमन्त्री आए, कुर्सीमा बसे : माननीयज्यूहरू आउँदा खुसी लाग्यो भने, अरू केही बोलेनन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह त्यसै पनि कम बोल्ने नेतामा पर्छन् । चुनावी प्रचारका क्रममा पनि उनले तीन मिनेटभन्दा लामो भाषण गरेनन्। शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएपछि बसेको पहिलो मन्त्रिपरिषद्को बैठकमा पनि उनले केबल तीन मिनेट मात्रै बोले । बैठकमा सहभागी सचिवहरूलाई बोल्न नदिई तीन मिनेटमा कुरा सकेका उनले काम गर्न नसक्ने भए बिदा भएर जान चेतावनी […]