देशैभर फैलियो मनसुन

विभागका अनुसार यस वर्ष मनसुन विस्तारको गति विगतको तुलनामा केही तीव्र देखिएको छ, जसका कारण देशभर वर्षायामको प्रभाव स्पष्ट रूपमा महसुस हुन थालेको छ।