गोठमा सुतिरहेको अवस्थामा वर्षासँगै आएको ढुंगाले लाग्दा एक जनाको मृत्यु, एक घाइते

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–०७ रावलबाडाका दुई जना गाईगोठमा सुतिरहेको अवस्थामा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन् । शुक्रबार राति करिब ९:४५ बजे बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेका ३३ वर्षीय मनरुप केसीको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको हो।  उनीसँगै सुतिरहेका ३८ वर्षीय चन्द्ररुप केसीको […]