मकवानपुरका विद्यार्थीको दैनिक संघर्ष: भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी

काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका–३ स्थित बसन र हात्तीसुँडे जोड्ने झोलुङ्गे पुल भत्किएपछि यहाँका करिव दुई सय विद्यार्थी दैनिक ज्यानको बाजी थापेर खोला तर्न विवश छन् ।  २०८१ असोजको बाढीले पुलको जगमा क्षति पुर्‍याएपछि शुरु भएको यो जोखिमपूर्ण दैनिकीले स्थानीय बासिन्दा र विद्यार्थीलाई सास्ती दिएको हो । बिहान–बेलुका विद्यालय जान र फर्किन विद्यार्थीले आफ्नो झोला, […]